images
images

'आइएमई पे’ मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा नगद बोनस पनि पाइने

'आइएमई पे’ मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा नगद बोनस पनि पाइने

मंगलवार, चैत १३ २०८०
मंगलवार, चैत १३ २०८०
  • images
    images
    'आइएमई पे’ मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा नगद बोनस पनि पाइने
    images
    images

    काठमाडौँ / नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले विदेशबाट रेमिट्यान्स प्राप्त गर्दा बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । कम्पनीले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । 

    images
    images

    फागुन १० गतेबाट  सुरु भएको सो अफर दुइ महिनासम्म रहनेछ । 

    सो अफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले  मनिग्राममार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ  बोनससम्म प्राप्त गर्न सक्नेछन् । 

    मनि ग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत  पठाइएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा  पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने छ । 

    आइएमई पे’मार्फत  संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार