images
images

गृहमन्त्री लामिछानेको सम्पत्ति : बूढानीलकण्ठमा ५ आना जग्गा, करिब ८० तोला सुन (सम्पत्ति विवरणसहित)

गृहमन्त्री लामिछानेको सम्पत्ति : बूढानीलकण्ठमा ५ आना जग्गा, करिब ८० तोला सुन (सम्पत्ति विवरणसहित)

मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • images
    images
    गृहमन्त्री लामिछानेको सम्पत्ति : बूढानीलकण्ठमा ५ आना जग्गा, करिब ८० तोला सुन  (सम्पत्ति विवरणसहित)
    images
    images

    काठमाडौँ / नेपाल सरकारले प्रधानमन्त्री गृहमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । 

    images
    images

    गत जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । 

    साही अनुसार प्रधानमन्त्री प्रचण्डसहित रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ । 

    गृहमन्त्रीले बुझाएको सम्पत्ति विवरण अनुसार करिब ८० तोला सुन रहेको उल्लेख गरेका छन् । यो अधिकांश बुवाआमाबाट र केही खरिद गरिएको उल्लेख गरेका छन्। चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको उल्लेख छ । 

    यस्तै, पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ वडा नम्बर ८ मा ५ आना जग्गा रहेको उल्लेख छ ।  उक्त जग्गा तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ । पारिश्रमिकबाट यो जग्गा किनेको उल्लेख छ।

    रवि लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ। यो जग्गा पैतृक सम्पत्ति भएको उल्लेख छ। काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा निकिताको नाममा १० रोपनी ९संगोलमा० जग्गा पनि छ।

    हेर्नुस् विस्तृतमाः

    undefinedundefinedundefinedundefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार