images
images

अन्नपूर्ण क्षेत्रमा केन्द्रविन्दू बनाएर भूकम्प

अन्नपूर्ण क्षेत्रमा केन्द्रविन्दू बनाएर भूकम्प

बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • अन्नपूर्ण क्षेत्रमा केन्द्रविन्दू बनाएर भूकम्प
    images
    images

    पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्की र मनाङको सीमा क्षेत्रलाई केन्द्रविन्दू बनाएर आज  भूकम्प गएको हो । 

    बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प केन्द्रले जनाएको छ । यो परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार