images
images

'आइएमई पे'एपको नयाँ सुविधा - आइएलटिएस टेस्टको शुल्क अब सजिलै एपबाट तिर्न मिल्ने

'आइएमई पे'एपको नयाँ सुविधा - आइएलटिएस टेस्टको शुल्क अब सजिलै एपबाट तिर्न मिल्ने

शनिवार, मंसिर ८ २०८१
शनिवार, मंसिर ८ २०८१
  • images
    images
    'आइएमई पे'एपको नयाँ सुविधा - आइएलटिएस टेस्टको शुल्क अब सजिलै एपबाट तिर्न मिल्ने
    images
    images

    काठमाडौँ / नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आइएलटिएस टेस्ट दिनेहरूका लागि नयाँ सुविधा ल्याएको छ । कम्पनीले आइएलटिएस टेस्ट शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको हो। 

    images
    images

    यस सुबिधामार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत आफ्नो आइएलटिएस परीक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्नेछन्।

    प्रयोगकर्ताहरूले आइएलटिएस को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आइएलटिएस युकेभिआइको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल एवान÷एटु, बिवानको निम्ती भुक्तानी आइएमई पे एप मार्फत गर्न सक्नेछन्। 

    सीमित अवधिको लागि आइएमई पे एपबाट आइएलटिएस  टेस्टको शुल्क भुक्तानीमा फ्लाट १ हजार रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सकिन्छ।

    “हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौँ,” आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, “आइएलटिएस  शुल्क भुक्तानीको लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्ताहरूलाई आफ्नो उद्देश्यहरू पूरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौँ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार