images
images

युएईबाट बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५ सयसम्म बोनस

युएईबाट बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५ सयसम्म बोनस

बिहिवार, फागुन १५ २०८१
बिहिवार, फागुन १५ २०८१
  • images
    images
    युएईबाट बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५ सयसम्म बोनस
    images
    images

    काठमाडौँ / नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले युएईबाट बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा  ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सावजनिक गरेको छ ।

    images
    images

    ‘बोटिम’ एपमार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले युएईमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीमा थप उत्साह थप्न मद्द गर्ने विश्वास कम्पनीको विश्वास छ । 

    फागुन १५ देखि चैत्र १५ सम्म लागु हुने  अफर अन्तर्गत  नेपाली १० हजार रुपैयाँ वा त्यो भन्दा बढी प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन्  । 

    आइएमई पेमा विदेशको कुनै पनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ। विदेशमा कडा परिश्रम गरी कमाएर पठाएको पैसा सुरक्षित माध्यम मार्फत छिट्टै र सजिलै नेपालमा आफ्नो परिवारको हातमा प्राप्त गराउन आइएमई पेले लामो समय देखि सेवा दिँदै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार