बीमा

काठमाडौँ / हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् । उनी नेपालको जेनेरल बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सिइओ बन्न सफल भएकी हुन् ।  यसअघि युनाइटेड इन्स्योरेन्सकोको सिइओमा उपासना...