बीमा

काठमाडौँ / चालु आर्थिक बर्ष २०८१/८२ को भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले साढे ७ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् ।  नेपाल बीमा प्रधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले...