बीमा

काठमाडौं / स्थानीय तहहरूलाई विभिन्न बीमा योजनालाई बाध्यकारी बनाएरै भए पनि लागू गराउन आफूले सुझाव दिएको बीमा प्रधिकरणका अध्यक्ष सूर्य सिलवालले बताएका छन्। 'अहिले सवारी साधनमा तेस्रो पक्ष बीमा, वैदेशिक रोजगारीमा जानेको बीमा बाध्यकारी बनाइदा यसको...