शेयर मार्केट

काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यो दिन नेप्से परिसूचक २२.१४ अङ्कले बढेर २ हजार ७ सय ६०.२१ मा पुगेको हो । ठूला...