शेयर मार्केट

काठमाडौँ / नेपाल धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष महेश बरालले नेपालको पूँजी बजारमा गैरआवासीय लगानी भित्राउने तयारी भइरहेको जानकारी दिएका छन् । एनआरएनए ग्लोबल कन्क्लेभलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।  १० अर्बको फण्ड सञ्चालन...