images
images

काउली र लौका प्रतिकेजी ७५, ब्रोकाउली, अभोकाडो र सरीफा २७५ रुपैयाँ पर्ने, अन्यलाई कति ?

काउली र लौका प्रतिकेजी ७५, ब्रोकाउली, अभोकाडो र सरीफा २७५ रुपैयाँ पर्ने, अन्यलाई कति ?

सोमवार, भदौ ११ २०८०
सोमवार, भदौ ११ २०८०
  • images
    images
    काउली र लौका प्रतिकेजी ७५, ब्रोकाउली, अभोकाडो र सरीफा २७५ रुपैयाँ पर्ने, अन्यलाई कति ?
    images
    images

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार ठुलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, भारतीय ठुलो गोलभेडा ८५ रुपैयाँ, सानो लोकल गोलभेडा ५० रुपैयाँ, टनेल गोलभेडा ६८ रुपैयाँ, रातो आलु ५६ रुपैयाँ ४० पैसा, मुडेको रातो आलु ४७ रुपैयाँ ६० पैसा, सुकेको प्याज ७४ रुपैयाँ ६० पैसा, लोकल गाजर ११५ रुपैयाँ, स्थानीय काउली र लौका ७५ रुपैयाँ, तने बोडी ९५ रुपैयाँ, तितो करेला र गान्टे मूला ८५ रुपैयाँ, परवर ५० रुपैयाँ, भिण्डी र तोरीको साग ५५ रुपैयाँ तोकिएको छ । 

    images
    images

    यसैगरी, स्कूसको औसत मूल्य प्रतिकेजी ५० रुपैयाँ, रायोको साग १४० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३७२ रुपैयाँ, कुरीलो ४८३ रुपैयाँ, न्यूरो ८६ रुपैयाँ, ब्रोकाउली, अभोकाडो र सरीफा २७५ रुपैयाँ, गुन्दुक २९० रुपैयाँ, कागती १५५ रुपैयाँ र अकबरे खुर्सानी ३०० रुपैयाँ पर्नेछ । 
    विस्तृतमा हेर्नुस् 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार