शेयर मार्केट

काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ अध्यक्ष नियुक्तिँगै बुधबार नेप्से परिसूचक उकालो लागेको छ । नियामक निकाय सेबनले अध्यक्ष पाएसँगै लगानीकर्ताहरू उत्साहित हुँदा आज बजार उच्च अङ्कले उकालो लागेको हो ।  परिसूचक १.४६ प्रतिशतले बढेर...