डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

काठमाडौँ / मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले दुई सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि गत बर्ष आह्वान गरिएको सबै बोलपत्र रद्द गरिएको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने...