images
images

बेलायतको BSc (Hons) Cyber Security and Digital Forensics बिषय ISMT College मा शुरु

बेलायतको BSc (Hons) Cyber Security and Digital Forensics बिषय ISMT College मा शुरु

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • बेलायतको BSc (Hons) Cyber Security and Digital Forensics बिषय ISMT College मा शुरु
    images
    images

    काठमाडौं बेलायतको University of Sunderland बाट सम्बन्धन प्राप्त नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त काठमाडौं तिनकुने गैह्रीगाऊँ स्थित ISMT College - २०११ सालमा स्थापित भएर नेपालमै विश्वस्तरिय बेलायतको शिक्षा पढाउँदै आइरहेको  कलेज हो । 


    नेपालकै लोकप्रिय यस कलेजले आईटी कोर्ष BSc (Hons) Cyber Security and Digital Forensics कार्यक्रम यसै वर्षदेखि सञ्चालनमा ल्याएको जनाएको छ ।  


    विश्व नै प्रविधि मैत्री भईरहेको अवस्था र नेपालमा आइटीको भविष्यको प्रवल सम्भावनाहरु वढ्दै गईरहेको सन्दर्भमा यस ISMT College ले विश्व लगायत नेपालको सरकारी, गैरसरकारी, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय, प्राईभेट, बैँक तथा वित्तिय संस्था लगायत विभिन्न सेक्टरमा अत्याधिक सम्भावना रहेको यस BSc (Hons) Cyber Security and Digital Forensics कोर्ष अध्यापन गराउन शुरु गरेको जनाएको छ । 

    BSc (Hons) Cyber Security and Digital Forensics कोर्षको महत्वः 


    यस किसिमको विषय अध्ययन गर्दा विद्यार्थीहरुले इथिकल ह्याकिङ्ग, साइबर हमला हुँदा गर्नुपर्ने काम, डिजीटल फरेन्सीक्स अनुसन्धान, कुनै पनि व्यक्तिगत तथा सांगठनिक डेटा सुरक्षा, र्आिर्टफिसियल इन्टेलिजेन्स, ब्लक चेन तथा साईबर सेक्यूरिटी विशेषज्ञको रुपमा सक्षम भएर निस्कन्छन र छिटो तथा सजिलै रोजगारी पाउने सम्भावना छ । 

    यसका साथै यस ISMT College n] University of Sunderland को सम्बन्धनमा र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमतिमा BBA, BHM, BSc (Hons) Computer Systems Engineering कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ । 

    ISMT ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि शिक्षा मन्त्रालयको अनुमतिमा सोही University of Sunderland सम्बन्धनमा कलेजहरु सञ्चालनमा रहेका छन् । IMST  ग्रुप आइटी क्षेत्रमा अध्यापन गराउने नेपालकै उत्कृष्ट कलेज मध्येको एक हो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार