एक किसानले नोभेम्बर २५, २०२३ मा बंगलादेशको कक्स बजारको बजारमा काटिएको सुपारी देखाउँदै गरेको तस्वीर । सुपारी बंगलादेशको एक प्रमुख नगदे बाली हो । अहिले जिल्लामा धमाधम उत्पादन भइरहेको छ । समाचार एजेन्सी सिन्ह्वाका अनुसार उत्पादन मात्रै हुनुपर्दछ किसानका बारीसम्म व्यापारीहरु पुग्छन् ।
