images
images

विश्वभाषा क्याम्पसमा १० ओटा भाषा पढ्का लागि भर्ना खुल्यो, शिक्षक र अनुवादकसमेत आवश्यक

विश्वभाषा क्याम्पसमा १० ओटा भाषा पढ्का लागि भर्ना खुल्यो, शिक्षक र अनुवादकसमेत आवश्यक

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • विश्वभाषा क्याम्पसमा १० ओटा भाषा पढ्का लागि भर्ना खुल्यो, शिक्षक र अनुवादकसमेत आवश्यक
    images
    images

    काठमाडौँ / त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस विश्वभाषा क्याम्पसमा नयाँ भर्ना खुलेको छ ।  क्याम्पसले चिनियाँ, फ्रेन्च, स्पेनिस, जापनिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अङ्ग्रेजी र लेखन भाषाहरूको नयाँ भर्ना खुलाएको हो । 

    नयाँ भर्नका साथै क्याम्पसले अङ्ग्रेजी र नेपाली भाषाबाहेक अन्य भाषाका लागि शिक्षक र अनुवादकहरू आवश्यक भएकाले सम्पर्क गर्न पनि अनुरोधसमेत गरेको छ ।

    यी भाषाहरू पढ्न इच्छुक विद्यार्थीहरूले पुस १६ देखि पुस २६ गतेभित्र फाराम बुझाउनुपर्नेछ । 

    अङ्ग्रेजीबाहेक सबै भाषाका लागि एसएलसी वा एसीसीमा कम्तीमा सी ग्रेड ल्याएर उत्तीर्ण भएको हुनुपर्ने तथा अङ्ग्रेजी लेखनका लागि स्नातक उत्तीर्ण हुनुपर्ने बताइएको छ । 

    Biswo bhasha notice.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार