म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीमा परेको हिउँ परेको छ । । म्याग्दीको घोडेपानी लगायत उच्च पहाडी क्षेत्रमा हिमपात भएपछि हेर्दा रमणिय देखिन्छ । तर, त्यहाँको जनजीवन प्रभावित भएको छ । तस्बिरः सन्तोष गौतम/ रासस

Enter your email address and we will send you a link to reset your password.