images
images

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्ने

बिहिवार, फागुन २४ २०८०
बिहिवार, फागुन २४ २०८०
  • images
    images
    प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्ने
    images
    images

    काठमाडौँ / सत्ता समिकरण परिवर्तन गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । 

    उनको सचिवालयका अनुसार प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई आज सम्बोधन गर्ने भएका हुन् । 

    फागुन १८ गतेको बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरूमा जवाफ दिन सरकारलाई फागुन २१ गतेको दिन नै तोकेर रुलिङ गरेको भए पनि प्रधानमन्त्री प्रचण्डले सत्ता समिकरण परिवर्तन गरेका कारण उक्त दिन बैठक स्थगित भएको छ । संसद सचिवालयका अनुसार प्रधानमन्त्रीले शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।

    फागुन २१ गते स्थगित भएको बैठक आज बस्ने भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार