images
images

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने अन्तिम दिन आज

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने अन्तिम दिन आज

सोमवार, चैत १२ २०८०
सोमवार, चैत १२ २०८०
  • images
    images
    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने अन्तिम दिन आज
    images
    images

    काठमाडौँ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बुक क्लोज गर्ने मिति तय गरेकाले आजसम्म मात्रै लाभांश सुनिश्चित गर्न पाइने भएको हो । 

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९६ रुपैयाँको ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

    कम्पनीले चैत २७ गते मंगलबार, अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार–काठमाडौँमा बिहान १० बजेदेखि २७ औँ वार्षिक साधारण सभाको आयोजना गर्ने भएको छ । उक्त सभाले लाभांश प्रस्ताव समेत पारित गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार