images
images

पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन

पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन

शनिवार, असार १ २०८१
शनिवार, असार १ २०८१
  • images
    images
    पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन
    images
    images

    ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ । 

    images
    images

    पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।

    पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ महिनामा रु १६ लाख ६५ हजार नौ सय ५६ सङ्कलन भएको छ। 

    सङ्कलित भेटी बैङ्कमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

    समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्दै आएको छ । 

    चालु आर्थिक वर्षको जेठसम्ममा दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेका समितिले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार