images
images

यी २३ स्थानमा नदीहरूले पार गरे खतराको तह, १४ स्थानमा चेतावनी (सूचीसहित)

यी २३ स्थानमा नदीहरूले पार गरे खतराको तह, १४ स्थानमा चेतावनी (सूचीसहित)

शनिवार, असोज १२ २०८१
शनिवार, असोज १२ २०८१
  • images
    images
    यी २३ स्थानमा नदीहरूले पार गरे खतराको तह, १४ स्थानमा चेतावनी (सूचीसहित)
    images
    images

    काठमाडौँ / अविरल वर्षाका कारण विभिन्न २३ स्थानमा नदीहरूले खतराको तहको पार गरेको छ भने १४ स्थानमा चेतावनी दिएको छ । 

    images
    images

    बाढी पूर्वानुमान महाशाखाले केही नदीहरूमा अझै पानीको बहाव बढ्दो अवस्थामा रहेको जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    नारायणी नदी देवघाट, कन्काई नदी मैनाचुली, कमला नदी वेलसोत, बाग्मती पधेरादोभान, पूर्वी राप्ती रजैया, पश्‍चिम राप्ती कुसुम, बबई चेपाङ नदी र यसका सहायक नदीहरुमा जलसतह खतरा तह आसपास रहने तथा केहीमा खतरा तह पार गर्ने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    हेर्नुस् सूचना

    1.JPG2.JPG3.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार