images
images

गण्डकी प्रदेश महोत्सवमा अध्यक्ष चन्द्र ढकालले कसलाई भने्, –लगानी निरुत्साहित हुने गतिविधि नगर्नुस्

गण्डकी प्रदेश महोत्सवमा अध्यक्ष चन्द्र ढकालले कसलाई भने्, –लगानी निरुत्साहित हुने गतिविधि नगर्नुस्

मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • images
    images
    गण्डकी प्रदेश महोत्सवमा अध्यक्ष चन्द्र ढकालले कसलाई भने्, –लगानी निरुत्साहित हुने गतिविधि नगर्नुस्
    images
    images

    काठमाडौँ/  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुन नहुने बताएका छन् । 

    images
    images

    देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन समाजका सबै वर्गको सहयोग आवश्यक भएकामा जोड दिएका छन्। 

    नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको आज उद्घाटन गर्दै उनले  “मुलुकका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध गर्ने सोच हटेको छैन । 

    यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धिकम समेत नकारात्मक असर पार्छ ।” 

    विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठूलो पूँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्नेमा उनले जोड दिए । 

    नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ। उनले गण्डकी प्रदेशको सम्भावनालाई उजागर गर्न निजी क्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक भएको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार