images
images

अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ? विनिमय दर

अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ? विनिमय दर

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ? विनिमय दर
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिद मूल्य १२४ रुपैयाँ ८८ पैसा र बिक्री मूल्य १३५ रुपैयाँ ४८ पैसा र युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ४३ पैसा र बिक्रीमा १४३ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८८ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९६ रुपैयाँ ३५ पैसा र बिक्री मूल्य ९६ रुपैयाँ ७८ पैसा र जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ९९ पैसा र बिक्री दर ९ रुपैयाँ ३ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ६३ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ७१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३७ रुपैयाँ र बिक्रीमा ३७ रुपैयाँ १७ पैसा र मलेसियन रिंग्गट एकको खरिद दर ३० रुपैयाँ ३४ पैसा र बिक्री दर ३० रुपैयाँ ४८ पैसा तोकिएको छ । 

    यसैगरी, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिद दर ४३८ रुपैयाँ ९६ पैसा र बिक्री दर ४४० रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिद मूल्य ३५७ रुपैयाँ ७५ पैसा र बिक्री मूल्य ३५९ रुपैयाँ ३४ पैसा र ओमानी दिनार एकको खरिद दर ३५० रुपैयाँ ३५ पैसा र बिक्री दर ३५१ रुपैयाँ ९१ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस्

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार