images
images

आज पाहाडी भू–भागमा आंशिक बदली, बाँकी भागमा मौसम सफा

आज पाहाडी भू–भागमा आंशिक बदली, बाँकी भागमा मौसम सफा

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • images
    images
    आज पाहाडी भू–भागमा आंशिक बदली, बाँकी भागमा मौसम सफा
    images
    images

    काठमाडौं/  आज बुधबार देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

    विभागले दिएको जानकारी अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

    त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहनेछ। 

    बिहीबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार