काठमाडौं/ जुनेली इंक प्रालिले आफ्नो फाल्गसिप पोडक्क ३६० कोर बैंकिङ सिस्टममा २०८१ मंसीर २४ गते देखि २०८१ चैत ५ गतेसम्मको लागि फाईनान्स, माईक्रो फाईनान्स, को–अपरेटिभहरुलाई क्लाउड सिस्टममा आफ्नो मुल्यमा ७० प्रतिशतसम्म छुट दिइएको छ । कम्पनीले सय दिनमा सय ग्राहक लक्ष्य लिएको छ ।
३६० कोर बैंकिङ सिस्टमC++,C# कोड गरिएको एक सुरक्षित बैंकिङ सिस्टम हो । आरटीफीसीयल इन्टेलीजेन्सको प्रयोगले ग्राहकलाई सेवा गर्न सहयोग पुग्ने कम्पनीको दाबी छ ।
३६० CBS को आफ्नै विस्वासीलो इको सिस्टम छ जसबाट मोवाईल बैङ्किङ, मोवाईल टेलर र एटीम सेवाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
जुनेली इंकद्वारा विकास गरिएको यो सिस्टम म्यानमार र बंगलादेशको माईक्रो फाईनान्समा पनि लागू गरिएको छ ।
हालसम्म नेपालमा ३३ जिल्ला गरि करिव ३ सय ७० को हाराहारीमा सहकारीहरुले उपयोग गरिरखेका छन् ।
सिनियर विजनेस डेभलपमेन्ट अफिसर साजना श्रेण्ठका अनुसार ३६० कोर बैकिङ सिस्टम नविनतम पविधिको प्रयोगले जन्माएको एउटा सुरक्षित र भरपर्दो प्रणाली हो ।
३६० कोर बैंकिङ सिस्टम र अन्य जुनेली इंकको फाल्गसिप प्रोडक्टहरु कम्पनीको सेल्स डिपार्टमेन्टबाट किन्न या वुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका सर्भिसहरु यस्ता छन्ः
- Cloud Base System
- SMS Banking
- Mobile Banking
- ATM
- Internet Banking
- Mobile Teller
For More Details: 9801464981/2
For Referance: https://www.ictsamachar.com/news/joonelis-360-core-banking-system/
https://www.techpana.com/2024/147497/nepali-accounting-and-inventory-management-software-jooneli