चिसो बढेसँगै इलामको चिया बगानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । विहानीको समय बाक्लो कुहिरोको बस्ती हेर्न मनमोहक देखिन्छ । चिसोको प्रतिकुल मौसमका बीच पनि कतिपय पर्यटहरु बाक्लो कुहिरोले सिंगारिएको पाहाड हेर्न इलाम पुग्ने गर्दछन् । अनि चिया बगानको मनरोम दृश्य आफैँमा प्राकृतिक छटा छदैछ ।
