images
images

साल्ट ट्रेडिङ्ग कर्पोरेशनका लगानीकर्ताहरूले १० प्रतिशत नगद लाभांश पाउने

साल्ट ट्रेडिङ्ग कर्पोरेशनका लगानीकर्ताहरूले १० प्रतिशत नगद लाभांश पाउने

आइतवार, पुस २८ २०८१
आइतवार, पुस २८ २०८१
  • साल्ट ट्रेडिङ्ग कर्पोरेशनका लगानीकर्ताहरूले १० प्रतिशत नगद लाभांश पाउने
    images
    images

    काठमाडौँ / साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका लगानीकर्ताहरूले १० प्रतिशत नगद लाभांश पाउने भएका छन् । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लगानीकर्ताहरूलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  

    पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ। सो लाभांश साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरूको हातमा पर्नेछ । 

    अघिल्लो आव २०७९÷८० को नाफाबाट कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार