images
images

मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य

मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य

शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • images
    images
    मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य
    images
    images

    काठमाडौँ / भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गरेका छन् । 

    केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने व्यवस्थाअनुसार मन्त्री अधिकारीले शुक्रबार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् । 

    मन्त्री अधिकारीले छिट्टै सबै जिल्लामा भूमि समस्या समाधान आयोगले पूर्णता पाउने र बर्तमान सरकारकै पालामा भूमि समस्याको दिगो समाधान हुने विश्वास व्यक्त गरे । 

    सरकारले भूमि क्षेत्रका समस्याहरूलाई दिगोरूपमा समाधान गर्न चाहेको मन्त्री अधिकारी भनाई छ । शुक्रबार नियुक्त भएका सदस्यहरूको विवरण यसै साथ राखिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार