images
images

मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य ( सूचिसहित )

मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य ( सूचिसहित )

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • images
    images
    मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य ( सूचिसहित )
    images
    images

    काठमाडौं/  भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य नियुक्त गरेका छन् । 

    केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, बिज्ञ र महिलासहित ३ जना सदस्य रहने ब्यवस्था अनुसार मन्त्री अधिकारीले मङ्गलवार ३९ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् । 

    मन्त्री अधिकारीले तेस्रो चरणमा अव बाँकी रहेका ९१ जना सदस्यहरु छिट्टै नियुक्त गर्ने जानकारी दिए । 

    भूमि समस्याको दिगो समाधानका लागि मन्त्रालयले दु्रतगतिमा काम गरिरहेको मन्त्री अधिकारीको भनाई छ । 

    मङ्गलवार नियुक्त भएका सदस्यहरुको बिवरण यसै साथ राखिएको छ । 

     

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार