images
images

सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति पुग्यो ?

सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति पुग्यो ?

सोमवार, फागुन १२ २०८१
सोमवार, फागुन १२ २०८१
  • images
    images
    सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति पुग्यो ?
    images
    images

    काठमाडौँ / सोमबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ५ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

    images
    images

    आइतबार छापावाल सुन तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँ रहेकोमा सोमबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ७० हजार ८ सय रुपैयाँ पुगेको छ । यसैगरी, चाँदी तोलामा १ हजार ९८५ रुपैयाँ पुगेको छ । यसअघि भने तोलामा १ हजार ९७० रुपैयाँ थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार