
Enter your email address and we will send you a link to reset your password.
हेटौँडा / मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा रु १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार चालु आ.वको साउनदेखि पुससम्ममा उपमहानगपालिकाले विभिन्न शीर्षकमा...