शिक्षा-स्वास्थ्य

काठमाडौँ / सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतको विपन्न नागरिक औषधि उपचार कार्यक्रमबाट चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म ३५ हजार विपन्न नागरिकले सेवा लिएका छन् । फागुनसम्म ३५ हजार एक सय ४३ विपन्न नागरिकले सेवा प्राप्त गरेका...