Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरु गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा वसन्त पन्तले यही सातादेखि सेवा सुरु गरिएको जानकारी दिए । उनले भने, “हामीले नयाँ प्रविधि भित्र्याएका छौँ...