
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)को अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम...