
Enter your email address and we will send you a link to reset your password.
काठमाडौं/ युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको “सुन्दर तिम्रो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डेकेन्द्र प्रडक्शनू युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा बिपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको संगीत, र डिकेको सुमधुर स्वर रहेको छ। एबिस...