
Enter your email address and we will send you a link to reset your password.
प्रतिस्पर्धात्मक गायन कार्यक्रम नेपाल आइडल पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् । हिजो शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता...