मार्केट मुभमेन्ट

काठमाडौँ / सोमबार नेप्से परिसूचक १५.८३ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से २ हजार ६ सय ८३.२४ बिन्दुमा उक्लिएको हो । आइतबार १०३ अङ्कले घटेर २ हजार ६ सय ६७.४० को...