डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनः वितरण शुरु भएसँगै उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइनको अन्तिम परीक्षणलाई तीब्रता दिइएको आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले जनाएको छ ।  जसअनुसार, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका मध्ये...