images
images

नाडा र हाम्रो बजार डटकमबिच सम्झौता, नाडा अनलाइन अटो शो हुने

नाडा र हाम्रो बजार डटकमबिच सम्झौता, नाडा अनलाइन अटो शो हुने

बिहिवार, असोज १८ २०८०
बिहिवार, असोज १८ २०८०
  • images
    images
    नाडा र हाम्रो बजार डटकमबिच सम्झौता, नाडा अनलाइन अटो शो हुने
    images
    images

    काठमाडौँ  / नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र हाम्रो बजार डटकमबिच सम्झौता भएको छ । बिहीबार नाडाको सचिवालय टेकु काठमाडौँमा नाडा र हाम्रो बजारबिच यस्तो सहकार्य सम्बन्धमा सम्झौता भएको हो । 

    उक्त सम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डटकमले काठमाडौँको भृकुटी मण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरू बारे nada.hamrobazaar.com मार्फत दैनिक रूपमा प्रसारण गर्नेछ । उक्त हस्ताक्षर कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष डा.धु्रव थापा तथा हाम्रो बजार डटकमका तर्फबाट एमजीका बजार प्रवन्धक सागर के.सीले हस्ताक्षर गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार