images
images

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • images
    images
    गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने
    images
    images

    काठमाडौँ / गरिमा विकास बैंकको पौने ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। 

    बैंकले संस्थापक सेयरधनी (समूह क)को केही सेयरधनीहरुको नाममा रहेको २ लाख ८२ हजार ५७३.४९ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

    सेयर खरिदका लागि ३५ दिनको म्याद दिइएको छ। इच्छुक संस्थापक सेयरधनीहरुले आउँदो मंसिर २२ गतेसम्म खरिद आवेदन दिनुपर्नेछ। 

    तोकिएको अवधिमा संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्था बिक्री खुला गरिने बैंकले जनाएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार