images
images

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

मंगलवार, पुस १० २०८०
मंगलवार, पुस १० २०८०
  • images
    images
    बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
    images
    images

    काठमाडौँ / मंगलबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य बढेको छ। 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थिर रहेको सुनको मुल्य आज अघिल्लो कारोबारको तुलनामा प्रतितोला छ सय रूपैयाँ बढेको हो । 

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो। 

    त्यसैगरी, आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी अघिल्लो कारोबारको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

    सोमबार प्रतितोला १४ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १४ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार