images
images

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो म्यानेजरसहित विभिन्न पदमा कर्मचारी,  कति चाहिन्छ योग्यता र अनुभव ?

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो म्यानेजरसहित विभिन्न पदमा कर्मचारी,  कति चाहिन्छ योग्यता र अनुभव ?

मंगलवार, साउन १५ २०८१
मंगलवार, साउन १५ २०८१
  • images
    images
    सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो म्यानेजरसहित विभिन्न पदमा कर्मचारी,  कति चाहिन्छ योग्यता र अनुभव ?
    images
    images

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ।

    images
    images

    बैंकले रिकभरी अफिसर, ब्रान्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन अफिसर, ब्रान्च म्यानेजर र म्यानेजर लगायत पदमा कर्मचारी माग गरेको हो।

    बैंकले केन्द्रिय कार्यालय बालुवाटारका लागि एक जना ब्रान्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन अफिसर माग गरेको छ।

    त्यस्तै, काठमाडौं उपत्यकाका विभिन्न शाखा र रूपन्देही तथा सुर्खेत शाखाका लागि केही संख्यामा ब्रान्च म्यानेजर माग गरेको छ।

    केही संख्यामा रिलेसनसिप अफिसर तथा म्यानेजर आवश्यक परेको बैंकले जनाएको छ।

    इच्छुकको न्यूनतम शैक्षिक योग्यता सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने छ। अफिसर लेभलका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

    सबै तहका लागि सम्बन्धित क्षेत्रमा पाँच वर्ष काम गरेको हुनुपर्ने छ। साउन २५ गतेसम्म आवेदन दिन सकिने उल्लेख गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार