images
images

ज्योति समूह पद्मज्योति समूहमा रूपान्तरण, कोको छन् समूहमा ?

ज्योति समूह पद्मज्योति समूहमा रूपान्तरण, कोको छन् समूहमा ?

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • images
    images
    ज्योति समूह पद्मज्योति समूहमा रूपान्तरण, कोको छन् समूहमा ?
    images
    images

    काठमाडौँ / व्यापारिक तथा औद्योगिक घराना ज्योति समूह पद्मज्योति समूहमा रूपान्तरण भएको छ। समूहले आइतबार पत्रकार सम्मेलन गरी ज्योति समूह पद्मज्योति समूहमा रूपान्तरण भएको जानकारी दिएको हो। 

    images
    images

    समूहको अध्यक्ष पद्मज्योतिका साथै मीरा ज्योति संस्थापक सदस्य र सौरभ, सुहृद, सिर्जना र आरती ज्योति निर्देशक रहेका छन्।

    पद्मज्योति समूहले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीति ल्याइरहेको जनाएको छ।

    साथै, सो कार्यक्रममा पद्मज्योति समूहद्वारा स्पाइनल इन्जुरी सेन्टर काभ्रेलाई २५ लाख नगद सहयोग गरिएको थियो। त्यस्तै, समूहले धर्मोदय सभालाई ११ आना जग्गा पनि वितरण गरेको छ।

    News.jpg

    उक्त अवसरमा समूहका संस्थापक सौरभ ज्योतिले विकास र सृजनशीलताको लागि नयाँ अवसरहरू खोज्दै हाम्रा ग्राहकहरूले अपेक्षा गर्नुभएको उच्च गुणस्तर कायम राख्न प्रतिबद्ध रहेको बताएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार