images
images

व्यापार व्यवसायलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्न जनकपुरधाममा छलफल

व्यापार व्यवसायलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्न जनकपुरधाममा छलफल

सोमवार, फागुन १२ २०८१
सोमवार, फागुन १२ २०८१
  • images
    images
    व्यापार व्यवसायलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्न जनकपुरधाममा छलफल
    images
    images

    जनकपुर / जनकपुरधामलगायत वरिपरिका क्षेत्रमा रहेको व्यापार र उद्योग व्यवसायलाई डिजिटर प्रविधिमा रूपान्तरण गर्ने उद्देश्यले जनकपुरधामका व्यवसायी र सामानहब नेपालबीच छलफल भएको छ । 

    images
    images

    जनकपुरधास्थित उद्योग वाणिज्य संघमा आयोजित छलफल कार्यक्रममा डिजिटल प्रविधिको प्रयोग गरी व्यापारीहरुले थोकमा सामान किनबेच गर्न सक्ने गरि काम गर्दै आएको सामानहब नेपालका प्रतिनिधिसँग छलफल गरेका छन् ।

    सो क्रममा सामानहब नेपालको प्यालेटफर्मको प्रयोग कसरी गर्ने र यसबाट थोक सामान व्यवसायीहरुले कसरी खरीद विक्री गर्न सक्ने बारे जानकारी लिएका थिए । 

    सामानहब नेपालको वेबसाइटबाट खुद्रा ग्राहक नभई थोक व्यापार गर्ने उद्योग र व्यवसायीहरूले सामान किनबेच गर्न सकिने सामान हब नेपालका संस्थापक संजय कुमार साहले जानकारी दिए । उनले यस पल्याटफर्मको माध्यबाट व्यवसायीहरूले लाभ लिन सक्ने धारणा व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार