images
images

बोटलर्स नेपाल तराईको साधारण सभा पुस २६ गते, ५० प्रतिशत लाभांश प्रस्ताव पारित हुने

बोटलर्स नेपाल तराईको साधारण सभा पुस २६ गते, ५० प्रतिशत लाभांश प्रस्ताव पारित हुने

मंगलवार, पुस २ २०८१
मंगलवार, पुस २ २०८१
  • images
    images
    बोटलर्स नेपाल तराईको साधारण सभा पुस २६ गते, ५० प्रतिशत लाभांश प्रस्ताव पारित हुने
    images
    images

    काठमाडौँ / बोटलर्स नेपाल तराई लिमिटेड पुस २६ गते ३८औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले काठमाडौँको लाजिम्पाटस्थित होटल र्‍याडिसनमा मध्यान्ह १२ बजे साधारण सभा बोलाएको हो । 

    उक्त सभाले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावका साथै भने गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । पुस १८ गते सम्म कायम सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार