images
images

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्ष बने थानेश्वर पौडेल

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्ष बने थानेश्वर पौडेल

आइतवार, पुस २१ २०८१
आइतवार, पुस २१ २०८१
  • साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्ष बने थानेश्वर पौडेल
    images
    images

    काठमाडौँ / साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल चयन भएका छन् । बैंकको पुस १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समिति बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो ।

    साथै, सभाले संस्थापक शेयरधनीका तर्फबाट पौडेलसहित सुरज उप्रेती र वीरेन्द्र भुसाल सञ्चालक पदमा निर्वाचित गरेको छ । 

    सर्वसाधारण शेयरधनीका तर्फबाट भने वीरेन्द्र विष्ट, नम्रता भण्डारी र हिमाल भट्टराईलाई निर्विरोध निर्वाचित भएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार