images
images

‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को साढे १२ करोड इकाइ नेप्सेमा सूचीकृत

‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को साढे १२ करोड इकाइ नेप्सेमा सूचीकृत

सोमवार, पुस २२ २०८१
सोमवार, पुस २२ २०८१
  • images
    images
    ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को साढे १२ करोड इकाइ नेप्सेमा सूचीकृत
    images
    images

    काठमाडौँ /  ‘मुक्तिनाथ म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने योजना ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को १२ करोड ५० लाख इकाइ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । 

    images
    images

    मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोषअन्तर्गतको १० रुपैयाँ अङ्कित दरको इकाइ नेप्सेमा सूचीकृत भएको हो । यो योजना विकास बैंकले प्रवर्द्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ । 

    एक कार्यक्रमकाबिच नेपाल स्टक एक्सचेन्जको तर्फबाट सञ्चालक÷प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सूचीकरण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार