images
images

कुमारी बैंकको बाह्य लेखापरीक्षक नियुक्त

कुमारी बैंकको बाह्य लेखापरीक्षक नियुक्त

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • images
    images
    कुमारी बैंकको बाह्य लेखापरीक्षक नियुक्त
    images
    images

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको माघ २१ गते सम्पन्न २४औँ वार्षिक साधरण सभाले आव २०८१/८२ को बाह्य लेखापरीक्षण तथा कर लेखापरीक्षण गर्न एन.बि.एस.एम एण्ड एसोसिएट्स, चाटर्ड अकाउन्टेन्स, काठमाडौँ र जिपी राजबाहक एण्ड को. चाटर्ड अकाउन्टेस्, काठमाडौँलाई संयुक्त रूपमा बाह्य लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बमोजिम बाह्य लेखापरीक्षणक नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार