images
images

उन्नति सहकार्य लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित, शाह बने अध्यक्ष

उन्नति सहकार्य लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित, शाह बने अध्यक्ष

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • images
    images
    उन्नति सहकार्य लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित, शाह बने अध्यक्ष
    images
    images

    काठमाडौँ / उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ जना सञ्चालक नियुक्त भएका छन् । संस्थाको माघ २६ गते शनिबार होटल सनस्टार इन्टरनेश्नल प्रा.लि. रुपन्देही भैरहवामा बसेको १०औँ वार्षिक साधारण सभाले ६ जना सञ्चालकलाई निर्वाचित गरेको हो ।

    images
    images

    संस्थाको सोही दिन बसेको २३१औँ बैठकको निर्णय अनुसार संस्थापक समूहका तर्फबाट भरतकुमार शाह, रामचन्द्र आचार्य, कुशुमराज ज्ञवाल र खिलराज मैनाली रहेका छन् । त्यस्तै, सर्वसाधरण समूहका तर्फबाट कृष्णप्रसाद गौतम र यमकुमार खड्का निर्वाचित भएका छन् । निर्वाचित सञ्चालकहरूमध्ये सञ्चालक समितिको अध्यक्षमा भरतकुमार शाह चयन भएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार