images
images

बालेनलाई सांसद सिंहको प्रश्न : मधेशी कुटेर नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको हो ?

बालेनलाई सांसद सिंहको प्रश्न : मधेशी कुटेर नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको हो ?

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • images
    images
    बालेनलाई सांसद सिंहको प्रश्न : मधेशी कुटेर नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको हो ?
    images
    images

    काठमाडौँ / स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरका प्रमुख बालेन शाहले हिटलर र मुसोलिनीको शैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

    images
    images

    सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महानगरले डोजर चलाउँदा मजदुरहरू घाइते भएको भन्दै हिम्मत भए संसद भवनदेखि शीतलनिवास भत्काएर देखाऊ भन्दै चुनौती दिए । 

    उनले बालेनलाई च्यालेज गर्दै भने, “म बालेनलाई चुनौती दिन चाहन्छु । हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ । यो नाजीवाद शैली काठमाडौं मेयरको चल्दैन । यो कानून र न्याय नभएको देश हो । त्यो मेयर कुन तानाशाह भएर निस्किएको छ ? मधेशी कुटेर बालेन नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको ?”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार